सत्तिघाटको पुल सञ्चालन
काठमाडौं । सत्तिघाटको पुल अस्थायीरूपमा सञ्चालनमा आएको छ ।
पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले बताए। पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment