यसपालिको दसैँ नयाँ मान्छेसँग मनाउँछु : प्रियंका कार्की

डिसी नेपाल
२८ असोज २०७८ १२:१०
1.0k
Shares

काठमाडाैं । यसपालिको दसैँ मेरा लागि बिशेष छ। भर्खरै घरमा नयाँ मान्छे (छोरी) को आगमन भएको छ। हरेक दिन दसैँ जस्तो फिल भइरहेको छ। बितेका दुई बर्षभन्दा यसपालि वातावरण अलि खुल्ला छ। तर पनि सुरक्षित तवरले दसैँ मनाउनु पर्छ।

म पहिलाका बर्षहरूमा झै सामान्य तवरले परम्परा निभाएर दसैँ मनाउछु। यसपालि छुट्टै केही प्लान बनाएकी छैन। सानोमा दसैँ भन्ने बित्तिकै नयाँ कपडा, टीका लगाएर पाइने दक्षिणको लोभ लाग्थ्यो। अहिले भने अझ प्रगति होेस् भन्ने मान्यजनको आशीर्वाद प्यारो लाग्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *