टोटनहमको हार

डिसी नेपाल
५ कार्तिक २०७८ ७:२८
212
Shares

काठमाडौं । युरोप कन्फरेन्स लिगअन्तर्गत भिटेसेले इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १-० गोल अन्तरको जित हासिल गरेको हो।

भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे।

हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ। अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *