No ads found for this position
No ads found for this position

कांग्रेस महाधिवेशनः मकवानपुर क्षेत्र नम्बर १,प्रदेश सभा ‘क’मा निर्विरोध सभापति चयन

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १३:१८
20
Shares
No ads found for this position

काठमाडौं। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा शुक्रबार नेपाली कांग्रेसको अधिवेशन भइरहेको छ ।प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा सभापतिसहितका विभिन्न पदमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा सभापतिमा शुसान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर नेसुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध चयन भएका छन् ।

अन्य निर्विरोध निर्वाचित हुनेहरूमा सदस्य खुला महिलातर्फ जानुका ठकुरी, समीक्षा विश्वकर्मा र छायाँ अधिकारी, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रीन, दलिततर्फ अनिल विक छन् ।अन्य खुला सात सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेकाले निर्वाचन भइरहेको कांग्रेस मकवानपुरले जनाएको छ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *