अपडेट : मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु
पाल्पा। पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।
मृतकको सनाखत हुन बाँकी छ। आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment