धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्याे चारजनाको उद्धार
काठमाडौं। धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ। मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो।
तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment