लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

डिसी नेपाल
३० पुष २०७८ २१:०४

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *