आहा रारा गोल्डकपः आज थ्रि स्टार र आर्मी भिड्दै

डिसी नेपाल
११ माघ २०७८ ११:०४
108
Shares

काठमाडौं। पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।क्वाटरफाइनल चरणको अन्तिम प्रतियोगिता अन्तर्गत हुने यो खेल दिउँसो २ः३० बाट सुरु हुने कार्यतालिका रहेको छ।

यो खेलको बिजेताले सेमिफाइनल चरणमा मनाङ मस्र्याङ्दी क्लबसंग प्रतिस्पर्धा गर्ने छ। मनाङ यसअघि नै नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइन यात्रा तय गरिसकेको छ। प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *