भारतविरुद्धको एकदिवसीय र टि-२० सिरिजका लागि वेस्ट इन्डिजको टोली घोषणा

डिसी नेपाल
१३ माघ २०७८ ११:४५
104
Shares

काठमाडौं। वेस्ट इन्डिजले केइरन पोलार्डको कप्तानीमा भारतविरुद्धको एकदिवसीय र टि-२ं० सिरिजका लागि टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले घरेलु टोली भारतसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी ट्वान्टी सिरिज खेल्ने तय भएको छ । पहिलो खेल आगामी फेब्रुअरी ६ बाट सुरु हुने तय भएको छ। त्यस्तै दोस्रो फेब्रुअरी ९ र तेस्रो खेल ११ मा हुने छ। त्यस्तै टि-२० खेल फेब्रुअरी १६,१८ र २० गते हुने छ।

वेस्ट इन्डिज टोलीःकेइरन पोलार्ड (कप्तान), फाबियन एलन, एनकुर्माह बोनर, डरेन ब्राभो, शामरह ब्रोक्स, जासन होल्डर, साई होप, अकिल होसेन, अल्जारी जोसेफ, ब्राण्डन किङ, निकोलस पुरण, केमार रोच, रोमारियो शेफर्ड ,ओडिन स्मिथ, हायदेन वाल्श ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *