विश्वकपका लागि इरान छनोट
काठमाडौँ। फिफा फुटबल विश्वकपका लागि इरानले आफ्नो स्थान पक्का गरेको छ। चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरान विश्वकप २०२२ मा छनौट भएको हो।
इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्। इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment