चीनको सबैभन्दा ठूलो सहरसहित २ ठूला सहरमा प्रतिबन्ध
काठमाडौं। चीनका दुई ठूला सहरहरुमा कोरोनाभाइरसका केसहरु तीब्र रुपमा बढ्न थालेपछि फेरि प्रतिबन्ध लगाइएको छ । यी दुवै सहरमा महामारीको सुरुवातपछि अहिलेसम्म सबैभन्दा धेरै केसहरु भेटिएका छन् ।
चीनको प्रविधि क्षेत्रको हब मानिने सहर शेनझेनका निवासीहरुलाई घरभित्रै बस्न भनिएको छ । यस क्रममा सहरमा ठूलो परिमाणमा मानिसहरुको कोरोना जाँच भइरहेको छ । यसका साथै चीनको सबैभन्दा ठूलो सहर शांघाइमा पनि संक्रमणका केसहरु तीव्र रुपमा बढिरहेका छन् । शांघाइको परिपरीका केही क्षेत्रहरुलाई सील गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment