सर्वोच्चमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान, १० चैतसम्मकाे समयसीमा

डिसी नेपाल
२ चैत २०७८ ७:२६
52
Shares

काठमाडाैं। संघीय संसद्‍काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ। समितिले बुधबारबार सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई सर्वाेच्चकाे न्यायाधीशमा नियुक्ति गर्न उपयुक्त छ/छैन भनेर १० चैतिभत्र उजुरी दिन भनेकाे हाे।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई न्यायापरिषद्काे गत फागुन अन्तिम साताकाे बैठकले सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेकाे थियाे। उजुरीपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.