राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा
काठमाडौं।स्पेनिस टेनिस खेलाडी राफायल नाडाल इन्डियन वेल्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।आइतबार बिहान भएको सेमिफाइनल खेलमा स्पेन कै कार्लोस गार्फियालाई हराउँदै नाडालले फाइनल प्रवेश गरेका हुन्।
नाडालले कार्लोसमाथि ६-४,४-६ र ६-३ को सेटमा जित निकाका थिए। अब नाडालले उपाधिका लागि अमेरिकी खेलाडी टेलर फिर्ट्जको सामना गर्नुपर्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment