पल शाह प्रकरणः यस्तो छ अदालतको आदेश (पूर्णपाठसहित)
काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो ।







प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment