प्रधानमन्त्री देउवा र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँग भेटवार्ता गरेका छन्।
सत्तारूढ भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँगको भेटका लागि प्रधानमन्त्री देउवा भाजपा कार्यलय पुगेर भेटवार्ता गरेका हुन् ।
देउवालाई नड्डाले भाजपा कार्यालयमा स्वागत गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment