निया शर्माले लगाइन् यस्तो जालीदार पहिरन, वारपार देखियो सबथोक (भिडियो)

डिसी नेपाल
१३ वैशाख २०७९ १४:४९
348
Shares

एजेन्सी। ‘नागिन’ फेम निया शर्मा इन्डस्ट्रीमा आफ्नो बोल्डनेसका कारण चर्चामा रहन्छिन् । निया टिभी जगतकी चर्चित अभिनेत्री हुन् । उनी सधैं कुनै न कुनै कारणले सामाजिक सञ्जालमा हावी हुन्छिन्।

नियाले आफ्नो करियरमा अहिलेसम्म धेरै टिभी शो र म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । योसँगै उनका ‘नागिन’, ‘एक हजार मे मेरी बहना है’ जस्ता धेरै शो निकै हिट भएका थिए । अभिनयसँगै निया सामाजिक संजालमा पनि सक्रिय छिन् । उनी आफ्ना हट एण्ड बोल्ड तस्विरहरु पोष्ट गरेर फ्यानहरुको होश उडाइरहेकी छिन् । यसैबीच नियाको पछिल्लो भिडियो चर्चामा छ ।

निया शर्माको फ्यान पेजमा पोस्ट भएको भिडियोमा उनको ड्रेसिङ सेन्सले सबैको होश उडाएको छ । यो भिडियोमा नियाको बोल्डनेस देखेर फ्यानहरु पसिना छुटेका छन् । भिडियोमा नियाले माथिदेखि तलसम्म फुल नेट ड्रेस लगाएको देख्न सकिन्छ ।

यस ड्रेसमा नियाको ब्रालेटदेखि लिएर उनको सर्ट्ससम्म स्पष्ट देखिन्छ । यससँगै नियाले मिल्दोजुल्दो हाइ हिल लगाएकी छिन् । यो ड्रेस लगाएर निया हिँडिरहेको देखिएकी छिन् । नियाले कपाल खोलेर स्टाइल गरेकी छिन् । भिडियो हेर्दा यो निया कुनै कार्यक्रमको हिस्सा बनेको स्पष्ट हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *