बाँकेकाे खजुरा गाउँपालिकामा एमालेकाे अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ ७:३८
412
Shares

बाँके। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर एकको २०० मत गणना हुँदा एमालेले अग्रता लिएकाे छ।

अध्यक्ष: सुमन मल्ल १११ (एमाले)
डम्बर बिक तुफान ७९ (गठबन्धन)

उपाध्यक्ष: जागरुन निशा ९३ (एमाले)
मञ्जु मल्ल ९४ (गठबन्धन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.