जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको अग्रता झन् विशाल बन्दै
काठमाडौं। जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम राखेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १ को ७०० मतगणना गर्दा प्रमुख पदमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घण्टाघर चिन्हमा २३२, एमालेका शिवशंकर साह हिराको सूर्य चिन्हमा ९५, आँप ५३, छाता चिन्हमा ३४, साइकल चिन्हमा ४१ र लाल्टिन चिन्हले २७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment