काठमाडौंमा बालेन साहको अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १२:०४

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् । प्रारम्भिक गणनामा समग्रमा बालेन साहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो । स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *