फूलबुट्टे ड्रेसमा सजिएकी ‘दीपिका’, हेर्नुहोस् तस्बिार

डिसी नेपाल
१२ जेठ २०७९ १२:३१

काठमाडौं । सौन्दर्य र स्टाइलको दोस्रो नाम हो ‘दीपिका पादुकोण’ । फ्रान्सको सडकमा दीपिकाको फोटोसुटले यतिबेला सामाजिक सञ्जालमा निकै निकै स्थान पाइरहेको छ ।  फ्लोरल प्रिन्ट मा अफ शोल्डर फ्रक, डिजाइनर मिल्दो हाई हिल,  झुम्का र आइकोनिक बन हेयरस्टाइलमा सजिएकी दीपिका निकै राम्री देखिएकी छिन् । दीपिकाको आफ्नो पछिल्लो तस्विरका स्टाइलले सबैको मन चोर्न सफल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता उनको तारिफ गर्दा थाकेका छैनन् । कान्सका लागि दीपिका फ्रान्स पुगेकी हुन् ।

हेर्नुहोस् तस्बिार :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *