मुलपानीमा बालककाे शव फेला

डिसी नेपाल
१९ जेठ २०७९ १०:०२
416
Shares

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ६ मुलपानीस्थित अधिकारीगाएमा आज विहान शव फेला परेको छ।

आन्दाजी तेह्र , चौध बर्ष उमेर समूहको बालकको शव फेला परेको प्रहारीले जनाएको छ। शवको साथमा एउटा मोवाइल भेटिएको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ। सो शव बस्तीको नजिकै फेला परेको हो। प्रहरीले डोरी लगायतका सामान पनि बरामद गरेको छ। शवको पहिचान खुल्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.