रूसको सट्टा युएइबाट तेल किन्ने फ्रान्सको प्रयास

डिसी नेपाल
२२ जेठ २०७९ १७:२८
1.4k
Shares

काठमाडौं । फ्रान्सले रुसको सट्टा संयुक्त अरब इमिरेट्सबाट तेल किन्न वार्ता गरिरहेको छ ।

फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मेयरले आइतवार युरोपेली संघको प्रतिबन्धपछि रुसबाट कच्चा तेल खरिद गर्न बन्द गर्ने बताएका छन् ।

“संयुक्त अरब इमिरेट्ससँग वार्ता भइरहेको छ। हामीले रूसी तेलको विकल्प खोज्नुपर्छ,” फ्रान्सेली अर्थमन्त्रीले युरोप वन रेडियोलाई भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *