सेवाग्राहीले ब्यहोर्नुपरेको चरम सास्तीबारे राहदानी विभाग घेर्दै राष्ट्रिय युवा संघ नेपाल

डिसी नेपाल
१८ असार २०७९ १५:२४
212
Shares

काठमाडौं। नेकपा एमाले निकट भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ । पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती ब्यहोर्नुपरेको भन्दै संघले आइतबार त्रिपुरेश्वर राहदानी विभागको कार्यालय घेराउ गर्ने भएको हो ।

सेवाग्राहीले ब्यहोर्नुपरेको चरम सास्तीबारे संघले विभागलाई ध्यानाकर्षणसमेत गराउनेछ । राष्ट्रिय युवा संघ नेपालले आइतबार (असार १९) दिउँँसो १ बजे उक्त दबाबमूलक कार्यक्रम गर्ने भएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.