राहदानी विभागमा युव संघको धर्ना(फोटोफिचर)
काठमाडौं। नेकपा एमालेनिकट युवा संघ नेपालले आइतबार राहदानी वितरणमा ढिलासुस्ती हुँदा सेवाग्राही मर्कामा परेकोले चाँडै पासपोर्ट उपलब्ध गराउन माग गरेर राहदानी विभाग घेराउ गर्दै धर्ना दिएको छ ।
तस्वीरहरुः











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment