चार महिनाका लागि बस्नेत प्रदेश–१ को सांसदमा नियुक्त

डिसी नेपाल
२१ असार २०७९ ९:१९
156
Shares

बिराटनगर। प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ हिमा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी छिन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो।

एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.