सुन्दरीजलमा किसुनजीको शालिक शिलान्यास
काठमाडौं। गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ ।खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्रालयका सचिव ई.मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment