सडक निर्माणको माग गर्दै वडाध्यक्ष लामा सडकबाटै सेवामा
भक्तपुर। चाँगुनारायण नगरपालिका–६ कार्यालयले नगरकोट सडकमै नागरिकलाई सेवा दिँदै । विगत नौ वर्षदेखि भक्तपुर नगरकोट सडक निर्माण अलपत्र पार्नेलाई कारबाही गरि सडक निर्माण गर्न माग गर्दै वडाध्यक्ष धनबहादुर लामाले सडकमै सेवा दिएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment