संघीय लोकतान्त्रिक गणतन्त्रलाई खुर्पाको बिँड बनाउन खोजियोः उसभापति गुरुङ
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई खुर्पाको बिँड बनाउन खोजिएको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् प्रदेशहरुको सन्दर्भमा ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड।’गुरुङले व्यवस्था नभएर प्रवत्ति गलत भएका कारण भ्रष्ट र अनैतिक प्रवित्त मौलाएको पनि बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment