बाढीले बगायो खेतीयोग्य जमिन

डिसी नेपाल
२१ साउन २०७९ १४:३८

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका ९ सेलाघाटमा शुक्रबार राती आएको बाढीले खेतीयोग्य जमिन बगाएको छ । बाढीले २८ परिवारको २० रोपनी जग्गा बगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *