सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

डिसी नेपाल
७ भदौ २०७९ १३:०२
4
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको सिट बाँडफाँटका कार्यदलसहित शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेका हुन् ।बैठक दिउँसो ३ बजे बस्ने जनाइएको छ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.