भारतीय सेना प्रमुख नेपाल आउँदै, पाँच दिन नेपाल बस्ने
काठमाडौँ। भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन्। पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन्।
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment