प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ।
नागरिकता बिधेयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बीच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओली बीच भेटवार्ता भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment