दिउँसै खुकुरी हान्दै हिँड्ने ब्लोन पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले दिउँसै खुकुरी हान्दै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ सिक्रेनी बस्ने जोनसागर ब्लोन रहेका छन् । उनले सोही स्थानका २६ वर्षीय बिरन घिसिङलाई खुकुरी हानेको थियो । ब्लोनलाई प्रहरील आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । ब्खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबी अस्पताल रिफर गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment