एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु
![एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु](https://www.dcnepal.com/wp-content/uploads/2022/09/Balkot.jpg)
काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।
प्रतिक्रिया
Facebook Comment