सभामुख सापकोटाले सरकारी निवास छाडे, कौशलटारमा बस्ने

डिसी नेपाल
२२ असोज २०७९ १७:२४
316
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन । आजै मात्रै सापकोटाले संसदीय राजनीति नगर्न भन्दै ४ मंसिरमा हुन गईरहेको निर्वाचन प्रक्रियाबाट औपचारिक रुपमा अलग भएको घोषणा गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.