प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट
k|wfg;]gfklt zdf{;Fu /fhb"tsf] e]6
sf7df8f}F, !% sflQs
k|wfg;]gfklt k|e'/fd zdf{;Fu ;}lgs d'Vofno hËLcfdf dªunaf/ e]6 ug'{x'Fb} g]kfnsf nflu cd]l/sL /fhb"t l8g l/rf8{ yf]Dk;g . tl:a/ ;f}hGoM g]kfnL ;]gf÷/f;;
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment