‘आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने जोड’

डिसी नेपाल
२१ कार्तिक २०७९ २२:०८
28
Shares

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा आर्थिक वृद्धिका लागि मधेसमा कृषिको विकास हुनुपर्ने बताएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवामा आज साँझ घरदैलो तथा कोणसभामा उनले मधेसमा कृषि क्षेत्रमा विकास गरेमा खाद्यान्नको अभाव नहुने भन्दै किसानलाई सरकारले समयमा खाद्य मल उपल्बध गराउनुपर्ने बताए। भैरहवामा खाद्य उद्योगका लागि उद्योग खोल्ने तयारी भइरहेको जानकारी दिँदै खेतीको समयभन्दा अगाडि नै विदेशबाट सम्झौता गरेर भए पनि मल ल्याउनुपर्ने उनको भनाइ थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *