प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

डिसी नेपाल
२४ कार्तिक २०७९ ११:१६
20
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ। यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ।

यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ।

कुल ९ वटा कारोबार भएको हो। कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.