दाङ ३ मा कोमल वलीको अग्रता, घण्टीको कति ?
दाङ– दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालले अग्रता बनाएको छ ।
दाङ ३ मा ८५५ मत गणना हुँदा नेकपा एमालेकी कोमल वलीले ३ सय ३६ मतका साथ अग्रस्थानमा छिन् ।
उनलाई गठबन्धनका दिपक गिरीले पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नेता गिरीले ३२१ मत ल्याएका छन् ।
साथै, यस क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५५ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment