इलाम २ मा पछि परे सुवास नेम्वाङ

डिसी नेपाल
५ मंसिर २०७९ १६:०४
2.2k
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् ।

केहि समय अघि मात्र सुरु भएको मतगणनाको प्रारम्भीक परिणाम अनुसार नेम्वाङ कांग्रेसका डम्बर बहादुर खड्कासँग पछि परेका हुन् ।

यस क्षेत्रमा अहिलेसम्म ६७० मत गणना हुँदा नेम्वाङले २७५ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ३४२ मतका साथ अग्रता बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.