काठमाडौं ७ मा घण्टीलाई पछि पार्दै सूर्य अगाडी, मानुषी तेस्रो स्थानमा

डिसी नेपाल
५ मंसिर २०७९ १६:२५
532
Shares

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पछि परेका छन् ।

उनलाई एमालेका श्याम घिमिरेले पछि पारेका हुन् । घिमिरेले ९४८ मत पाउँदा घण्टीका पराजुलीले ८५६ मतका साथ पछ्याइरहेका छन् ।

साथै? माओवादी केन्द्रकी मानुषी यमि ६९८ मतका साथ तेस्रो स्थानमा छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.