रुपन्देही २ मा दुई पौडेलबीच टक्कर, घण्टीका पौडेलको अग्रता कायमै
रूपन्देही । रूपन्देही २ मा नेकपा एमालेका बिष्णु पौडेल पछि परेका छन् ।
२ हजार १ सय मतगणना हुँदा पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल भन्दा ९१ मतले पछि छन् ।
रास्वपाका गणेश पौडेलले ७९८ मत ल्याएका छन् भने बिष्णु पौडेलले ७०७ मतले पछ्याइरहेका छन्।
तेस्रोमा रहेका राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर थापा छन् । उनले ५२५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment