बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

डिसी नेपाल
१६ मंसिर २०७९ ६:१०
1.3k
Shares

बाजुरा। बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ। ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.