प्रधानमन्त्री देउवालाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्य– स्वाहाको बाटो रोजेपछि…

डिसी नेपाल
१० पुष २०७९ १७:२०
3.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्, ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.