एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक सोमबार बस्दै

डिसी नेपाल
१७ पुष २०७९ १८:५२
60
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पोलिट्ब्यूरो बैठक सोमबार बोलाएको छ । स्थायी कमिटी बैठक शनिबार र आइतबार बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको हाे ।

बैठक विहान ११ बजे पार्टी कार्यालयमा  बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.