बझाङमा एक पुरुष मृत फेला

डिसी नेपाल
१७ पुष २०७९ २२:२१
136
Shares

धनगढी । बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।

मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *