बागमती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

डिसी नेपाल
२७ पुष २०७९ १५:३२
156
Shares

काठमाडौं। बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन्। सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन्।

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने भएका हुन्। राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो।

बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.