नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा

डिसी नेपाल
२८ पुष २०७९ १४:४३
240
Shares

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा गरेको छ।

बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

प्रहरी प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका छन्। त्यस्तै प्रशासन विभाग तथा आर्थिक प्रशासन महाशाखाका दीपक थापा वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.