बाग्मतीको उपसभामुख निर्वाचन ३ माघमा
हेटौडा । बाग्मती प्रदेशको उपसभामुखको निर्वाचन ३ माघमा हुने भएको छ ।
नवनियुक्त सभामुख भुवन पाठकले ३ माघमा उपसभामुखको निर्वाचन गर्न निर्देशन दिएका छन । पाठक आजै सभामुखमा निर्वाचित भएका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment