माेटरसाइकल दुर्घटनामा दुई युवककाे मृत्यु

डिसी नेपाल
२ माघ २०७९ ११:०२
364
Shares

दाङ। दाङमा आज बिहानै भएको माेटरसाइकल दुर्घटनामा दुई युवककाे मृत्यु भएको छ। सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे।

घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गाैतमले जनाएका छन्। मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *